#Golf
शीर्ष स्थानमा रहँदै रविको सुखद सुरुआत
खेल
Clock ०३ असार २०८२ | २ मिनेट पाठ
शीर्ष स्थानमा रहँदै रविको सुखद सुरुआत
पार–७२ को गोकर्ण गल्फ कोर्समा सोमबारदेखि सुरु भएको प्रिमियर च्याम्पियनसिपमा रविले पाँच अन्डर ६७ स्कोर बटुल्दै अग्रता बनाएका हुन्।
Whatsapp
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि गोकर्णमा हुने
खेल
Clock १६ जेष्ठ २०८२ | २ मिनेट पाठ
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि गोकर्णमा हुने
प्रतियोगितामा ४५ पुरूष र १० महिला गल्फरको सहभागिता रहने निश्चित भएको छ। आइतबारसम्म खेलाडीको नाम दर्ता गर्ने समय रहेकोले यो सङ्ख्या बढ्न सक्छ।
Whatsapp
कार्ल्सबर्ग गल्फ क्लासिकमा लामा विजयी
खेल
Clock २२ वैशाख २०८२ | १ मिनेट पाठ
कार्ल्सबर्ग गल्फ क्लासिकमा लामा विजयी
प्रतियोगिताका विजेताहरूलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरूण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए।
Whatsapp
आजदेखि सूर्य नेपाल वेस्टर्न ओपन सुरु
खेल
Clock ०९ माघ २०८१ | १ मिनेट पाठ
आजदेखि सूर्य नेपाल वेस्टर्न ओपन सुरु
प्रतियोगिताका विजेताले एक लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख र ७२ हजार प्राप्त गर्नेछन्।
Whatsapp
तोरणविक्रमको अग्रता कायमै
खेल
Clock १२ मंसिर २०८१ | १ मिनेट पाठ
तोरणविक्रमको अग्रता कायमै
चार दिनसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुनेले ७५ हजार रूपैयाँ प्राप्त गर्नेछन्। कट पार गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउनेछन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस