समाचारको सारां‘सुकुम्वासीलाई सडकको जग्गा दिने होइन, खोला खोल्साको जग्गा दिने होइन,’ सांसद पौडेलले भने, ‘सुकुम्वासीलाई जग्गा दिने हो भने गिरिबन्धु टी–ई स्टेटको जग्गा प्लटिङ गरेर दिइयोस् । माओवादी तयार...
गिरिबन्धु जग्गा सट्टाभर्नामा अर्बौँ रुपैयाँ बाँडिसकेका उनले दाबी गरे। ‘केही मित्रहरूले भन्नुहुन्थ्यो ४ अर्ब त प्रधानमन्त्री ज्युले ब्रेकफास्ट गर्नुभयो भनेर । यस्तै कसले ब्रेकफास्ट डिनर गरेका छन्,’ उनल...