#GandakNahar
भारतले गण्डक नहरमा सहमतिअनुसार पानी छाडेन, रोपाइँ गर्नै समस्या
समाज
Clock २६ असार २०८२ | २ मिनेट पाठ
भारतले गण्डक नहरमा सहमतिअनुसार पानी छाडेन, रोपाइँ गर्नै समस्या
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्साका प्रमुख मनोजकुमार पटेलले भारतले अहिले दैनिक ५३५ क्यूसेक पानी मात्र उपलब्ध गराउँदै आएको बताए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस