यस्ता नचाहिने कुराका पछाडि नलाग्न पार्टी नेताकार्यकर्तालाई उनले आग्रह गरे । उनले भने, ‘मेरो आग्रह छ नचाइने विषयमा नलागौँ। यो पार्टीको महाधिवेशन हामी जहिले पनि कुरा गरिरहेका हुन्छौँ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा रहेकाले देश बन्दै छ भनेर व्यङ्ग्य पनि गरे । ‘देश बन्दै छ रे ! किनभने ओलीजी बालुवाटारमा हुनुहुन्छ। देश बन्दै छ रे किनभने देउवाजी बालुवाटारको लाइनमा हुनुहुन...
‘पूर्व प्रशासकहरूसँग छलफल गरेको छु,’ महामन्त्री थापाले फेसबुकमा लेखेका छन्, ‘सीमित स्रोत र साधनका बिच पनि सरकार र राज्यका निकायहरूले आफ्नो कामलाई कसरी कुशल सेवाप्रवाह र परिणाममुखी बनाउन सक्छन् भन्ने व...
‘हामीले यो भन्दा अगाडिको यात्रामा सङ्घीयता नेपालमा चलाउने पनि हो, टिकाउने पनि हो, यसलाई परिणाममुखी बनाउने पनि हो । यसको विकल्प नै छैन,’ महामन्त्री थापाले भने ।