नगर शिक्षा समितिका अध्यक्ष एवम् नगरप्रमुख अमिर मादेनले सोमबार एक विज्ञप्ति प्रकाशित गरी शिक्षकहरुको जायज माग पूरा गर्न नेपाल सरकारसँग आग्रह समेत गरेका छन् ।
सेवाग्राहीसँग १ लाख रुपैयाँ अतिरिक्त रकम लिएको आशंकामा ताप्लेजुङको फुङलिङ नगरपालिकाका इञ्जिनियर अख्तर हुसेनको घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ ले आगामी आर्थिक बर्षदेखि मृतक परिवारका सदस्यलाई क्रियाखर्च र सुत्केरी सदस्यलाई पोषण सामग्री उपलब्ध गराउने भएको छ।