#English Premier League
लिभरपुलको शीर्ष स्थान कायमै
खेल
Clock १३ पौष २०८१ | १ मिनेट पाठ
लिभरपुलको शीर्ष स्थान कायमै
बक्सिङ डेमा भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३–१ ले हराएर इङ्ग्लिस प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान थप बलियो पारेको छ।
Whatsapp
युनाइटेड र चेल्सीले अंक बाड्दा,टोटनहमसँग एस्टन भिल्ला पराजित
खेल
Clock १९ कार्तिक २०८१ | १ मिनेट पाठ
युनाइटेड र चेल्सीले अंक बाड्दा,टोटनहमसँग एस्टन भिल्ला पराजित
बराबरपछि चेल्सी १० खेलबाट १८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । १२ अंक जोडेको युनाइटेड १३औं स्थानमा छ ।
Whatsapp
३२ खेलपछि म्यानचेष्टर सिटीको पहिलो हार
खेल
Clock १८ कार्तिक २०८१ | १ मिनेट पाठ
३२ खेलपछि म्यानचेष्टर सिटीको पहिलो हार
इङ्लिस प्रिमियर लिगमा ३२ खेलपछि म्यानचेष्टर सिटी पहिलो हार व्यहोरेको छ।
Whatsapp
रोड्रीबिना सिटीको उपाधिरक्षा यात्रा सुरु
खेल
Clock ०१ भदौ २०८१ | २ मिनेट पाठ
रोड्रीबिना सिटीको उपाधिरक्षा यात्रा सुरु
स्पेनिस मिडफिल्डर रोड्रीबिना नै म्यानचेस्टर सिटीले यस सिजन इङ्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा चेल्सीविरुद्ध खेल्दै उपाधि रक्षाको यात्रा सुरु गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस