माइक्रोबसमा सवार पुरुषको लमजुङमा र स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा मृत्यु भएको थापाले बताए। उनका अनुसार गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।
गएराति सवारी दुर्घटनामा परी उदयपुरका एक युवकको निधन भएको छ। सुनसरीको धरान–इटहरी सडकखण्डमा राति भएको कार दुर्घटनामा परी जिललाको चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेका २९ वर्षीय विष्णु राउतको निधन भएको हो।
बुधबार बिहान करिब साढे ११ बजेतिर विपरीत दिशामा रहेका दुई मोटरसाइकल आपसमा ठोक्किँदा सुखीपुर नगरपालिका ८ का करिब ३० वर्षीय जयकुमार गिरी र कल्याणपुर नगरपालिका १२ का करिब २८ वर्षीय सन्तोषकुमार यादव गम्भीर...