‘जुन हिसाबले निषेधित क्षेत्र घोषणा गरेको क्षेत्रमा जबरजस्ती घुसेको छ। मैले बोल्न मिल्छ/मिल्दैन, यदि सायद म मन्त्री भएको भए ‘सुट’ गर्देऊ भनेर आदेश दिन्थेँ’
बैंकको ऋण लिएर नतिर्ने ठग, मुद्दा खेपिरहेको र पटकपटक धरौटीमा छुटेको साइबर अपराधी बनेका प्रसाईं निजी तथा सार्वजनिक सम्पत्तिमा ढुंगा प्रहार, तोडफोड, आगजनी र लुटपाट गराउने जल्लाद एवं क्रूर अपराधी पन...
गणतन्त्रका कमाण्डरलाई मार्सी चामलको भात खुवाएर मात्तिएका दुर्गा प्रसाईंले सरकारी र निजी सम्पत्तिमाथि तोडफोड गरेर गणतन्त्रको ‘अराजक’ सदुपयोग गरेका छन् ।