#Dr.Arzu Rana Deuba
परराष्ट्र मन्त्री भन्छिन्: सगरमाथा संवाद नेपालले निर्माण गरेको एक अन्तर्राष्ट्रिय मञ्च हो
राजनीति
Clock ३१ वैशाख २०८२ | २ मिनेट पाठ
परराष्ट्र मन्त्री भन्छिन्: सगरमाथा संवाद नेपालले निर्माण गरेको एक अन्तर्राष्ट्रि...
‘यो साझा समस्यासँग जुध्नका लागि हाम्रा मात्र प्रयासहरू पर्याप्त छैनन्,’ मन्त्री राणाले भनिन्,‘त्यसैले सबैको सामूहिक सहकार्य र समन्वयका लागि साझा प्लेटफर्म निर्माण गर्न नेपालले सगरमाथा संवादको आयोजना ग...
Whatsapp
ओलीले देउवासँग फोनबाट सोधे: सरकार परिवर्तनको हल्ला के हो?
राजनीति
Clock १२ वैशाख २०८२ | १ मिनेट पाठ
ओलीले देउवासँग फोनबाट सोधे: सरकार परिवर्तनको हल्ला के हो?
शुक्रवार बैंककबाट स्वदेश फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री देउवाले सभापति देउवा र प्रधानमन्त्री ओलीबिच टेलिफोन वार्ता भएको खुलाएकी हुन्।
Whatsapp
तातोपानी नाकाको निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री
राजनीति
Clock ०५ वैशाख २०८२ | १ मिनेट पाठ
तातोपानी नाकाको निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनसँग जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका र त्यहाँ रहेको भन्सार कार्यालयको निरीक्षण गरेकी छन्। शुक्रबार त्यहाँ पुगेर निरीक्षण गर्दै मन्त्री देउवाले नाकालाई थप व...
Whatsapp
गगनले गरे परराष्ट्र मन्त्रीको तारिफ, ऊर्जा मन्त्रीको आलोचना
राजनीति
Clock २४ फागुन २०८१ | ४ मिनेट पाठ
गगनले गरे परराष्ट्र मन्त्रीको तारिफ, ऊर्जा मन्त्रीको आलोचना
कहिले अमेरिकाले जन्जिर लगाएर पठाइदिन्छ, कहिले अर्को देशले निकालिदिन्छ। कहिलेकाहीँ अकस्मात् पत्ता लाग्छ। कोही मान्छे बिरामी भएर इमरजेन्सीमा नेपाल ल्याउन सकिँदैन ।
Whatsapp
परराष्ट्रमन्त्रीले भनिन्ः विपिनको यथार्थ जानकारी अझैँ प्राप्त हुन सकेन
राजनीति
Clock १६ फागुन २०८१ | १ मिनेट पाठ
परराष्ट्रमन्त्रीले भनिन्ः विपिनको यथार्थ जानकारी अझैँ प्राप्त हुन सकेन
यथार्थ जानकारी प्राप्त हुन नसकेपनि सरकारले विपिनको रिहाइ र यथार्थ अवस्था पत्ता लगाउन हरसम्भव प्रयास गरिरहेको बताइन्।
Whatsapp
आरजुको दाबी: बिआरआई सम्झौतामा ऋण लेखिएकै छैन
राजनीति
Clock २२ मंसिर २०८१ | १ मिनेट पाठ
आरजुको दाबी: बिआरआई सम्झौतामा ऋण लेखिएकै छैन
‘ऋण लिने भन्ने कुरा त लिने पक्षको मन्जुरी र आग्रहमा हुने हो नि,’ उनले भनिन्, ‘हामीले लिँदैनौँ, हामीलाई आवश्यक छैन भने दिने पक्षले पनि कहाँ जबरजस्ती गर्छ त ?’
Whatsapp
प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्र मन्त्री चीन जाने
राजनीति
Clock २८ कार्तिक २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्र मन्त्री चीन जाने
यस्तोमा प्रधानमन्त्रीको भ्रमणको तयारीको संयोजन परराष्ट्र मन्त्री राणालाई जिम्मेवारी तोकिएपछि  तयारीका लागि चीनले औपचारिक रूपमा बोलाउन लागेको हो । यसअघि प्रधानमन्त्रीको भ्रमणअघि चीनले परराष्ट्र मन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस