नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फेरि सरकारविरुद्ध निशाना साँधेका छन्। शनिवार नवलपरासी पुगेर शेखरले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न पूर्णतः असफल भएको बताएका हुन्।
जीवनको अन्तिम समयमा गिरिजाप्रसाद देशको अवस्थाप्रति चिन्तित रहेको आफूले पाएको उनले बताए। ‘उहाँ बितेको पनि १५ वर्ष भइसक्यो हेर्नुस् त। हामीहरूले उहाँबाट पाठै सिकेनौँ। नेताहरूले केही सिक्दै सिकेनौँ जस्तो...
नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोज्नु चिन्ताजनक विषय भएको बताएका छन्।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १५ औँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कुनै ‘कन्फ्युजन’ मा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन्।