‘चितवनमा ६ लेन रोड बन्यो र उद्घाटन भयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्दै छ,’ मुकुलले लेखेका छन्, ‘राजनीतिक प्रतिशोधको एकोहोरो रटानमा अल्मलँदा विकास र सुशासनको मुद्दामा घण्टी हराउँदै छ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालको ‘समीक्षा यात्रा’ प्रतिवेदन उनीविरुद्ध नै ‘ब्याकफायर’को सँघारमा पुगेको छ। प्रतिवेदनकै कारण उनको महामन्त्री पद नै धरापमा परेको छ।