#DonaldTrump
ट्रम्प फकाउने मोदीको प्रयास असफल, यी हुन चर्चाका ९ बुँदा
अन्तर्राष्ट्रिय
Clock ०२ फागुन २०८१ | ५ मिनेट पाठ
ट्रम्प फकाउने मोदीको प्रयास असफल, यी हुन चर्चाका ९ बुँदा
अमेरिका भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि व्यक्तिगत रूपमा सफल देखिए पनि भारतका लागि कुनै ठोस लाभ नदेखिएको टिप्पणी भइरहेको छ।
Whatsapp
ट्रम्पलाई चीनले भन्यो : सैन्य कटौतीको नेतृत्व अमेरिकाले लिनुपर्छ
अन्तर्राष्ट्रिय
Clock ०२ फागुन २०८१ | १ मिनेट पाठ
ट्रम्पलाई चीनले भन्यो : सैन्य कटौतीको नेतृत्व अमेरिकाले लिनुपर्छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग सैन्य खर्च कटौती विषयमा वार्ता गर्न चाहेको टिप्पणीपछि बेइजिङले शुक्रबार अमेरिकाले यस कार्यमा नेतृत्व लिनुपर्ने बताएको छ।
Whatsapp
बेलायती राजकुमार ह्यारीलाई देशनिकाला गर्नेबारे के भन्छन् ट्रम्प ?
अन्तर्राष्ट्रिय
Clock २७ माघ २०८१ | ३ मिनेट पाठ
बेलायती राजकुमार ह्यारीलाई देशनिकाला गर्नेबारे के भन्छन् ट्रम्प ?
अमेरिका अहिले अवैध आप्रवासीको विषयलाई लिएर निकै चर्चामा रहेको छ। आप्रवासन नीतिलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विवादमा पनि रहने गरेका छन्। हालै उनले बेलायती राजकुमार ह्यारी र मेघन मार्कललाई...
Whatsapp
गाजा कब्जा गर्ने ट्रम्पको प्रस्तावको विश्वव्यापी विरोध, मूर्खतापूर्ण भन्दै आलोचना
अन्तर्राष्ट्रिय
Clock २३ माघ २०८१ | १ मिनेट पाठ
गाजा कब्जा गर्ने ट्रम्पको प्रस्तावको विश्वव्यापी विरोध, मूर्खतापूर्ण भन्दै आलोचन...
संयुक्त राज्य अमेरिकाले गाजा पट्टी कब्जा गर्ने र त्यहाँका प्यालेस्टिनीहरूलाई स्थायी रूपमा पुनर्वास गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई बुधबार उसका सहयोगी र विरोधी दुवैले अस्वीकार गरेका छन्।
Whatsapp
कार्यान्वयन नहुँदै पछि हटे ट्रम्प, क्यानडा र मेक्सिको माथिको कर रोकियो
अन्तर्राष्ट्रिय
Clock २२ माघ २०८१ | १ मिनेट पाठ
कार्यान्वयन नहुँदै पछि हटे ट्रम्प, क्यानडा र मेक्सिको माथिको कर रोकियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट हुने आयातमा लगाउने कर कम्तिमा ३० दिनका लागि रोक्ने घोषणा गरेका छन्।
Whatsapp
कर लगाएपछि ट्रम्पले भने : क्यानडा र मेक्सिकोसँग कुरा गर्छु
अन्तर्राष्ट्रिय
Clock २१ माघ २०८१ | १ मिनेट पाठ
कर लगाएपछि ट्रम्पले भने : क्यानडा र मेक्सिकोसँग कुरा गर्छु
आइतबार, राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत र चीनमाथि १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए।
Whatsapp
अमेरिकी शुल्कपछि भड्कियो चीन, विश्व हितमा नभएको भन्दै बदलाको धम्की
अन्तर्राष्ट्रिय
Clock २० माघ २०८१ | १ मिनेट पाठ
अमेरिकी शुल्कपछि भड्कियो चीन, विश्व हितमा नभएको भन्दै बदलाको धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुमाथि १० प्रतिशत शुल्क लगाउने आदेशमा हस्ताक्षर गरेपछि चीनले पनि जवाफ दिएको छ।
Whatsapp
अमेरिकाले आयात शुल्क लगाएपछि क्यानडाको जवाफ : हामी पनि २५ प्रतिशत लगाउँछौँ
अन्तर्राष्ट्रिय
Clock २० माघ २०८१ | १ मिनेट पाठ
अमेरिकाले आयात शुल्क लगाएपछि क्यानडाको जवाफ : हामी पनि २५ प्रतिशत लगाउँछौँ
उनले आफ्नो सरकारले १५५ अर्ब डलर मूल्यका अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगाउने जानकारी दिएका छन्।
Whatsapp
अमेरिकामा विमान दुर्घटनामाथि राजनीति सुरु, ट्रम्पले बाइडेनलाई दोष दिए
अन्तर्राष्ट्रिय
Clock १८ माघ २०८१ | २ मिनेट पाठ
अमेरिकामा विमान दुर्घटनामाथि राजनीति सुरु, ट्रम्पले बाइडेनलाई दोष दिए
अमेरिकामा भएको दशक यताकै भयानक विमान दुर्घटनालाई लिएर राजनीति सुरु भएको छ।
Whatsapp
अमेरिकामा ट्रम्प सरकारले २० लाख कर्मचारीलाई राजीनामा बोनस दिने
अन्तर्राष्ट्रिय
Clock १६ माघ २०८१ | १ मिनेट पाठ
अमेरिकामा ट्रम्प सरकारले २० लाख कर्मचारीलाई राजीनामा बोनस दिने
यो योजना मंगलबारदेखि सुरु भएर फेब्रुअरी ६ सम्म खुला हुने जनाइएको छ। यसका लागि कर्मचारीहरूलाई राजीनामा इमेलमार्फत दिन सक्ने व्यवस्था मिलाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस