#District Police Office Baitadi
बैतडीमा एक पुरुष मृत फेला
समाज
Clock २६ जेष्ठ २०८१ | १ मिनेट पाठ
बैतडीमा एक पुरुष मृत फेला
बैतडीमा एक पुरुष मृत फेला परेका छन्। दार्चुलाको लेकम गाउँपालिका-१ बित्थड घर भएका ५० वर्षीय तिखुरे खत्री मृत फेला परेका हुन्।
Whatsapp
लडेर एक विद्यार्थीको मृत्यु
समाज
Clock ०६ जेष्ठ २०८१ | १ मिनेट पाठ
लडेर एक विद्यार्थीको मृत्यु
बैतडीमा लडेर एक विद्यार्थीको मृत्यु भएको छ। पाटन नगरपालिका-४ स्थित भुमेश्वर मावि ठाँडमा कक्षा-९ मा अध्ययनरत १४ बर्षीय प्रकाश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस