#Dev Gurung
महासचिव गुरुङद्वारा योजना माग
राजनीति
Clock १३ जेष्ठ २०८२ | १ मिनेट पाठ
महासचिव गुरुङद्वारा योजना माग
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अर्थमन्त्री विष्णु पौडेलसँग मध्यपहाडी मार्गकेन्द्रित योजना माग गरेका छन्।
Whatsapp
चौथाईवालेले भेटेका शर्मा, नभेटेका गुरुङ
राजनीति
Clock २५ वैशाख २०८२ | २ मिनेट पाठ
चौथाईवालेले भेटेका शर्मा, नभेटेका गुरुङ
भारतीय सत्तासीन दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख गत वैशाख १७ गते काठमाडौं आएका थिए।
Whatsapp
जनताको निराशालाई राजावादीले आन्दोलनमा उपयोग गर्न खोजे: महासचिव गुरुङ
राजनीति
Clock १९ वैशाख २०८२ | २ मिनेट पाठ
जनताको निराशालाई राजावादीले आन्दोलनमा उपयोग गर्न खोजे: महासचिव गुरुङ
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जनतामा बढेको निराशालाई राजावादीले आन्दोलनमा उपयोग गर्न खोजेको आरोप लगाएका छन् ।
Whatsapp
देव गुरुङलाई प्रश्न- माओवादी सरकार परिवर्तनको प्रयासमा लागेको हो ?
राजनीति
Clock २८ चैत्र २०८१ | २ मिनेट पाठ
देव गुरुङलाई प्रश्न- माओवादी सरकार परिवर्तनको प्रयासमा लागेको हो ?
गत चैत ३ गते नेकपा (माओवादी केन्द्र) का नेता राजन दाहालले सरकार फेरिन सक्ने मात्रै बताएनन्,प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँग संवाद गरिरहेको पनि सुनाए।
Whatsapp
'सरकारमा दुईदलीय सर्वसत्तावादको भूत सवार छ, यस्तो बेला राष्ट्रिय सरकार सम्भव छैन' (अन्तर्वार्ता)
राजनीति
Clock ०३ चैत्र २०८१ | ५ मिनेट पाठ
'सरकारमा दुईदलीय सर्वसत्तावादको भूत सवार छ, यस्तो बेला राष्ट्रिय सरकार सम्भव छैन...
राजा र राजावादीहरूको सक्रियता बढेको छ। पछिल्लो प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दृश्य-सन्देश जारी गरेका पूर्वराजा ज्ञानेन्द्रले त्यागलाई कमजोरी नठान्न चेतावनी दिँदै देश बचाउनका लागि आफूलाई साथ दिन जन...
Whatsapp
एमसिसीमा सैन्य रणनीति जोडिएको छैन भन्नसक्ने स्थिति अझै छैनः महासचिव गुरुङ
राजनीति
Clock १८ भदौ २०८१ | १ मिनेट पाठ
एमसिसीमा सैन्य रणनीति जोडिएको छैन भन्नसक्ने स्थिति अझै छैनः महासचिव गुरुङ
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले एमसिसी परियोजनामा सैन्य रणनीति जोडिएको छैन भन्नसक्ने स्थिति अझै नरहेको बताएका छन् ।
Whatsapp
टिआरसीमा भएको सहमति कार्यान्वयनमा माओवादी सशंकित
राजनीति
Clock १८ साउन २०८१ | १ मिनेट पाठ
टिआरसीमा भएको सहमति कार्यान्वयनमा माओवादी सशंकित
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) सम्बन्धी विधेयकमा भएको सहमतिको इमान्दारीतामाथि शंका व्यक्त गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस