उच्च अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध यस्तो लेखेका लामिछानेले त्यसपछि सर्वोच्चको आदेशविरुद्ध पनि टिप्पणी गरेका छन्, ‘अब त सर्वोच्च पनि थपिइसकेको छ।’
‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा सम्मानित सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानुनी रूपमा स्वीकार गर्दछौँ’