#City Police
काठमाडौँ महानगरद्धारा ३५ बोरा प्लास्टिकका माला बरामद
समाज
Clock १६ कार्तिक २०८१ | १ मिनेट पाठ
काठमाडौँ महानगरद्धारा ३५ बोरा प्लास्टिकका माला बरामद
काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ। नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
Whatsapp
जुम्लाको चन्दननाथ नगरपालिकाले गर्‍यो १४ जना नगर प्रहरी भर्ना
समाज
Clock ०६ भदौ २०८१ | १ मिनेट पाठ
जुम्लाको चन्दननाथ नगरपालिकाले गर्‍यो १४ जना नगर प्रहरी भर्ना
स्थापनाको आठ वर्षपछि जुम्लाको चन्दननाथ नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरेको छ।
Whatsapp
काठमाडौंका नगर प्रहरीले पाएनन् बढेको तलब, तत्काल भुक्तानी नगरे आन्दोलनको तयारी
समाज
Clock ०२ साउन २०८१ | १ मिनेट पाठ
काठमाडौंका नगर प्रहरीले पाएनन् बढेको तलब, तत्काल भुक्तानी नगरे आन्दोलनको तयारी
काठमाडौं महानगरले बढेको तलब नदिएको भन्दै ११७ जना नगर प्रहरीले आन्दोलनको तयारी गरेका छन्।
Whatsapp
ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गर्ने
शिक्षा
Clock ०६ असार २०८१ | २ मिनेट पाठ
ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गर्न...
ललितपुर महानगरपालिकाले महानगरपालिका अन्तर्गत सञ्चालित कम्तीमा एक सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस