राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा ९माओवादी केन्द्र० को सार्वजनिक लेखा समितिको सभापति पाउनुपर्छ भन्ने माग जायज रहेको टिप्पणी गरेका छन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भूटानी शरणार्थी र गिरिबन्धु टि-स्टेट प्रकरण ढाकछोप गर्नका लागि कांग्रेस–एमालेबीच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिएका छन्।
बजेटको छलफलमा सहभागी भएका सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले खेलकुद क्षेत्रमा सरकारले छुट्याएको बजेटको आलोचना गरे भने युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई बजेट अझै बढी ल्याउनतर्फ लाग्न आग्रह ग...