आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुँदै छ। दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजेदेखि सुरु हुँदै छ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई च्याम्पियन्स ट्रफी २०२५ का लागि पाकिस्तान नजानेबारे जानकारी गराइसकेको छ।