एमाले केन्द्रीय कमिटीको नवौँ बैठकले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम नराखिने निर्णय गर्दै उनलाई पार्टीको राजनीतिमा आउन नदिने निर्णय गरेको छ।
विज्ञप्तिमा पार्टी सदस्य सम्बन्धी बुँदामा ‘सदस्यता नवीकरण पूर्व अनिवार्य रूपमा परीक्षा दिनुपर्ने (यथासम्भव अनलाइन फर्म भर्नुपर्ने) व्यवस्थामा जाने’ भन्ने कुरा उल्लेख छ।
नेकपा एमालेले बजेट भाषणको मिति सार्न प्रस्ताव गरेको छ। गणतन्त्र घोषणाको दिन अर्थात् जेठ १५ गतेलाई गणतन्त्र उत्सवको रुपमा मनाउनुपर्ने भएकाले संविधानमा भएको बजेट भाषणको मितिलाई संशोधनमार्फत सार्न प्रस्त...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता महेश बर्तौला अहिले प्रमुख सचेतक हुन्। २०५३ सालदेखि राजनीतिक यात्रा सुरु गरेका प्रमुख सचेतक मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्।...
थापा भने ओली निकट नै मानिन्छन् । तर, पछिल्लो समय ओलीसँग उनको सम्बन्ध पहिलेजस्तो नभएको बताइन्छ । यही चर्चाका बिचमा दुवै नेता सँगै जहाजको यात्रामा देखिने तस्बिर बाहिरिएपछि त्यसबारे अझ बढी चर्चा र शंका...
कांग्रेसको सहयोगमा दुई वर्ष पूरै अवधि ओली सरकार चल्ने पनि सभापति देउवाले दाबी गरे । उनले भने, ‘दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । सहमतिअनुसार पूरै अवधि जान्छ ।’