मनसुन सुरु भएसँगै बीपी राजमार्गमा यात्रुलाई सहज बनाउने विषयमा सिन्धुली रामेछाप र काभ्रे जिल्लाबिच अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठक सिन्धुलीको मुलकोटमा बसी यस्तो निर्णय भएको ज...
डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतलाई तीव्र पारिएको जनाएको छ ।