#Bishnu Poudel
बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ मन्त्रालयको ९५ बुँदे मार्गदर्शन
अर्थ
Clock ०१ साउन २०८२ | २ मिनेट पाठ
बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ मन्त्रालयको ९५ बुँदे मार्गदर्शन
अर्थ मन्त्रालयले आर्थिक वर्ष सुरु भएको पहिलो दिन विहीवार मार्गदर्शन जारी गर्दै आयोजनाको प्रभावकारी कार्यान्वयन गरी तोकिएको समयमा नै सम्पन्न गर्न निर्देशन दिएको छ ।
Whatsapp
बजेट कार्यान्वयन आजैदेखि सुरु हुन्छः अर्थमन्त्री पौडेल
राजनीति
Clock १६ जेष्ठ २०८२ | २ मिनेट पाठ
बजेट कार्यान्वयन आजैदेखि सुरु हुन्छः अर्थमन्त्री पौडेल
अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी गर्ने बताएका हुन्।
Whatsapp
बजेटमा पर्यटन क्षेत्रः बन्द विमानस्थलकाे वैकल्पिक प्रयाेग, निजी क्षेत्रलाई सहुलियत र सहकार्य
अर्थ
Clock १५ जेष्ठ २०८२ | ४ मिनेट पाठ
बजेटमा पर्यटन क्षेत्रः बन्द विमानस्थलकाे वैकल्पिक प्रयाेग, निजी क्षेत्रलाई सहुलि...
यस्तै हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाइने बजेट भाषणमा परेको छ। होटेल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर तथा विद्युत् महसुल छुट दिने घोषण गरिएको छ।
Whatsapp
‘बजेट ब्याग’सहित देखिए अर्थमन्त्री : नेपालमै बनेको अल्लोको झोला
अर्थ
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
‘बजेट ब्याग’सहित देखिए अर्थमन्त्री : नेपालमै बनेको अल्लोको झोला
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सङ्घीय संसद्‌मा प्रस्तुत हुँदैछ।
Whatsapp
मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत, अर्थतन्त्रका सूचकमा सुधार: अर्थमन्त्री पौडेल
राजनीति
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत, अर्थतन्त्रका सूचकमा सुधार: अर्थमन्त्री पौडेल
आर्थिक सर्वेक्षणले मुलुकको समग्र आर्थिक सामाजिक स्थितिको प्रतिबिम्वित गर्छ । सरकारले हरेक वर्ष बजेट ल्याउनुअघि आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने परम्परा रहेको छ ।
Whatsapp
सरकारलाई चेम्बर अफ कमर्सको सय बुँदे सुझाव, राजश्व स्रोतका आधारमा बजेट ल्याउन आग्रह
अर्थ
Clock २९ वैशाख २०८२ | ४ मिनेट पाठ
सरकारलाई चेम्बर अफ कमर्सको सय बुँदे सुझाव, राजश्व स्रोतका आधारमा बजेट ल्याउन आग्...
समयमै पुँजिगत खर्च गर्नका लागि समयबद्ध तालिका सहितको कार्ययोजना बनाईनुपर्ने र प्रत्येक त्रैमासमा यसको समीक्षा गर्नुपर्ने भनिएको छ ।
Whatsapp
राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस
अर्थ
Clock २४ वैशाख २०८२ | १ मिनेट पाठ
राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस
नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा‍.निलम ढु‌गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।
Whatsapp
आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री पौडेल
राजनीति
Clock १२ वैशाख २०८२ | २ मिनेट पाठ
आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन्।
Whatsapp
अर्थमन्त्रीको दाबी- अर्थतन्त्र सुध्रिँदैछ
अर्थ
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
अर्थमन्त्रीको दाबी- अर्थतन्त्र सुध्रिँदैछ
अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुध्रिँदै गरेको दाबी गरेका छन्। आइतबार (आज) सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारहरूसँग उनले यस्तो दाबी गरेका हुन्। 'अर्थतन्त्र सुध्रिँदैछ, लयमा फर्किँदैछ,' उनले भने...
Whatsapp
अस्थिरता सृजना गर्ने कोसिसहरू निरर्थक बन्नेछन् : अर्थमन्त्री पौडेल
राजनीति
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
अस्थिरता सृजना गर्ने कोसिसहरू निरर्थक बन्नेछन् : अर्थमन्त्री पौडेल
अर्थमन्त्रीसमेत रहेका नेकपा (एमाले) एमालेका उपाध्यक्ष विष्ण पौडेलले अस्थिरता सृजना गर्ने कोसिसहरू भइरहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस