प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले खानेपानी संस्थान र सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा नेपाली सेनाको श्रीजङ्ग गणले खानेपानीको चर्को अभाव झेलेका क्षेत्रमा पानी वितरण गर्ने जानकारी दिए ।
शनिबार बेलुकीदेखि वीरगन्जमा लगाइएको कर्फ्यू आइतबार राति १२ बजेसम्मलाई लम्ब्याईएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राति १२ बजेपछि भने कर्फ्यूलाई अवस्था हेरेर केही क्षेत्रमा मात्रै सीमित...