विप्लवको असारे तस्बिरले सार्थकता पाएको छ। असार १५ को मेलोमा सामाजिक सञ्जालमा नक्कली किसानले माटो दलेर धेरै बोले। विप्लवको यो तस्बिरमा भने माटो बोलेको महसुस हुन्छ।
‘विभाजनले कमजोर भइयो, अब मिल्नुपर्छ’ भन्ने दृष्टिकोणबाट मात्र आजको बहसलाई लिइयो भने एकताको विषय अपुरो हुन पुग्दछ । तसर्थ पूर्वमाओवादी धाराहरूबिचको एकता रूपान्तरण र पुनर्गठनसहितको एकता हुनुपर्दछ ।