#Bhanubhakta Acharya
भानुभक्त मातृभाषालाई माया गर्ने साझा कविः राष्ट्रपति
राजनीति
Clock २९ असार २०८२ | १ मिनेट पाठ
भानुभक्त मातृभाषालाई माया गर्ने साझा कविः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषा मात्रै नभई मातृभाषालाई माया गर्ने साझा कवि भएको बताएका छन्।
Whatsapp
आदिकवि भानुभक्तले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री
समाज
Clock २९ असार २०८२ | १ मिनेट पाठ
आदिकवि भानुभक्तले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री
नेपाली साहित्यका आदिकवि आचार्यको २१२औँ जन्मजयन्ती आज देश र विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
Whatsapp
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
कला/साहित्य
Clock १८ असार २०८२ | १ मिनेट पाठ
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या, प्रभातफेरीलगायतथ कार्यक्रम  आयोजना हुनेछन् ।
Whatsapp
भाषाको भाँती मिलाउने भानुभक्त
कला/साहित्य
Clock ३० असार २०८१ | ७ मिनेट पाठ
भाषाको भाँती मिलाउने भानुभक्त
नेपाली साहित्यको क्षेत्रमा भानुभक्त आचार्य (१८७१–१९२५) लाई सङ्ख्यात्मक हिसाबले नभई गुणात्मक दृष्टिले पहिलो कवि मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस