पार्टी सम्वद्ध रोल्पा काठमाडाैं सम्पर्क समन्वय समितिद्वारा शुक्रबार चन्द्रागिरीमा गरेको कार्यक्रममा पुनले सरकार स्वार्थ समूहले अगाडि सारेका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न अग्रसर रहेको बताए ।
पार्टीको स्थायी समिति, केन्द्रीय समिति बैठकहरूमै जनार्दनले दाहाललाई अध्यक्षमा युवालाई अगाडि सार्ने बताइरहन्छन्। तर, वर्षमान भने अध्यक्ष दाहालका प्रति आक्रामक छैनन्।
उपमहासचिव पुनले आफू अर्थमन्त्री भएका समय चालु आर्थिक वर्षको बजेटमा रंगुन नदीमा पुल निर्माणका लागि छुटयाए पनि वर्तमान सरकारले ठेक्का प्रक्रिया रोकेर राखेका कारण अलपत्र अवस्थामा रहेको बताए ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्...