#Bangladesh_Zimbabwe
बंगलादेशविरुद्धको पहिलो टेस्टमा जिम्बाब्वेको गतिलो जवाफ
खेल
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
बंगलादेशविरुद्धको पहिलो टेस्टमा जिम्बाब्वेको गतिलो जवाफ
सिल्हेटमा घरेलु टोली बंगलादेशलाई पहिलो इनिङ्समा १९१ रनमा अलआउट गर्दै आफ्नो इनिङ्स थालेको भ्रमणकारी टोलीले पहिलो दिनको खेलको समाप्तिमा आइतबार बिना क्षति ६७ रन बनाएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस