काठमाडौं महानगरपालिकाको नगरसभामा सदस्य प्रेम थापाले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादलाई ‘युद्ध’ को संज्ञा दिएर गलत प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौं महानगरपालिकाले दुई हजार ८२ जनालाई सीपमूलक तालिम दिने भएको छ। उक्त तालिम काठमाडौंको टुँडिखेलमा जेठ ७ गतेबाट सुरु हुने प्रमुख बालेन शाहले जानकारी दिएका छन्।
बिहीबार (आज) काठमाडौं महानगरपालिकामा तनाव भयो। सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई प्रवेशमा रोक्न खोजिँदा जनप्रतिनिधि-कर्मचारी एकतिर र महानगर प्रहरी अर्कोतिर ठेलमठेलको अवस्था...
दाहालले बालेन र हर्कलाई ‘आफ्नो मान्छे’ भन्नु र लोकतन्त्रका फूलहरू भन्नु नयाँ राजनीतिबाट जनताको ध्यान खिचेर विषाक्त पार्नु रहेको अधिवक्ता ओमप्रकाश अर्याल टिप्पणी गर्छन्।