#ArunKumarChaudhary
प्रतिपक्षी बेञ्चमा बसिसकेको नागरिक उन्मुक्ति किन सरकारमै ?
राजनीति
Clock २६ असार २०८२ | ३ मिनेट पाठ
प्रतिपक्षी बेञ्चमा बसिसकेको नागरिक उन्मुक्ति किन सरकारमै ?
संरक्षक रेशम चौधरीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका सत्तासीन दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे।
Whatsapp
साँझ ५ बजे राजीनामा दिँदै मन्त्री चौधरी
राजनीति
Clock २२ असार २०८२ | १ मिनेट पाठ
साँझ ५ बजे राजीनामा दिँदै मन्त्री चौधरी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका अरूणकुमार चौधरीले राजीनामा दिँदैछन्। मन्त्री चौधरीले आइतबार (आज) साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिन लागेका हुन्।
Whatsapp
मन्त्री चौधरीले भोलि राजीनामा दिने
राजनीति
Clock २० असार २०८२ | १ मिनेट पाठ
मन्त्री चौधरीले भोलि राजीनामा दिने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीले शनिबार (भोलि) राजीनामा दिँदैछन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस