#राष्ट्रिय परिचयपत्र
हुम्लाका गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर
समाज
Clock २९ वैशाख २०८२ | १ मिनेट पाठ
हुम्लाका गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोलीले जिल्लाको तल्लो क्षेत्र ताँजाकोटबाट शिविर सञ्चालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रबहादुर चन्दले बताए ।
Whatsapp
केपिलासगढीका ज्येष्ठ, अपांगता र अशक्तलाई गाउँमै राष्ट्रिय परिचयपत्र
समाज
Clock २२ वैशाख २०८२ | ३ मिनेट पाठ
केपिलासगढीका ज्येष्ठ, अपांगता र अशक्तलाई गाउँमै राष्ट्रिय परिचयपत्र
लक्षित वर्गलाई सहज सेवा दिने उद्देश्यले गाउँपालिकाले फरक–फरक तीन ठाउँमा केन्द्र तोकेर एक–एकदिने ‘राष्ट्रिय परिचयपत्र शिविर’ सञ्चालन गरेको थियो ।
Whatsapp
राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतको तीन बुँदे आदेश
राजनीति
Clock १८ माघ २०८१ | २ मिनेट पाठ
राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतको तीन बुँदे आदेश
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासले गरेको रिट खारेजसम्बन्धी फैसलाको पूर्णपाठ सर्वोच्चले शुक्रबार सार्वजनिक गरेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस