##Pushpa_Kamal_Dahal
विभिन्न पार्टीसँगको एकता प्रक्रिया सकारात्मक दिशातर्फ उन्मुख छ : दाहाल
राजनीति
Clock ०४ जेष्ठ २०८२ | १ मिनेट पाठ
विभिन्न पार्टीसँगको एकता प्रक्रिया सकारात्मक दिशातर्फ उन्मुख छ : दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न पार्टीहरूसँग पार्टी एकता प्रक्रिया सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका छन्।
Whatsapp
कुलमान घिसिङ हटाइनु सम्पूर्ण नेपालीहरूको पहिचानमाथिको अत्याचार हो : दाहाल
राजनीति
Clock ०४ जेष्ठ २०८२ | १ मिनेट पाठ
कुलमान घिसिङ हटाइनु सम्पूर्ण नेपालीहरूको पहिचानमाथिको अत्याचार हो : दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइनु सम्पूर्ण नेपालीहरूको पहिचानमाथिको अत्याचार भएको बताएका छन्।
Whatsapp
०८४ मा माओवादी एक नम्बर पार्टी बन्छ, समाजवादी क्रान्तिको सुरुवात गरेर मात्रै माथि जान्छु : दाहाल
राजनीति
Clock २९ वैशाख २०८२ | १ मिनेट पाठ
०८४ मा माओवादी एक नम्बर पार्टी बन्छ, समाजवादी क्रान्तिको सुरुवात गरेर मात्रै माथ...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूहरू संविधान संशोधनको पक्षमा रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्री ओली र दाहालबीच के भयो कुराकानी ?
राजनीति
Clock २१ वैशाख २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्री ओली र दाहालबीच के भयो कुराकानी ?
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच टीआरसीबारे कुराकानी भएको छ।
Whatsapp
दाहालको अभिव्यक्तिमाथि सत्तासीन दलका खण्डन
राजनीति
Clock ०१ वैशाख २०८२ | २ मिनेट पाठ
दाहालको अभिव्यक्तिमाथि सत्तासीन दलका खण्डन
सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिमाथि संयुक्त खण्डन गरेका छन्।
Whatsapp
ओली राजावादी कि गणतन्त्रवादी ? दाहाललाई छ गम्भीर शङ्का
राजनीति
Clock १४ चैत्र २०८१ | १ मिनेट पाठ
ओली राजावादी कि गणतन्त्रवादी ? दाहाललाई छ गम्भीर शङ्का
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली गणतन्त्रवादी नभएको भन्दै शङ्का व्यक्त गरेका छन्।
Whatsapp
ओलीले मलाई स्वर्ग पठाए, उनी दलालको पनि दलाल भए : दाहाल
राजनीति
Clock १४ चैत्र २०८१ | १ मिनेट पाठ
ओलीले मलाई स्वर्ग पठाए, उनी दलालको पनि दलाल भए : दाहाल
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीले आफूलाई स्वर्ग पठाएको बताएका छन्।
Whatsapp
ज्ञानेन्द्रले फेरि अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहने छैन : दाहाल
राजनीति
Clock १४ चैत्र २०८१ | १ मिनेट पाठ
ज्ञानेन्द्रले फेरि अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहने छैन : दाहाल
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरूले 'मण्डले चरित्र' देखाएको बताएका छन्।
Whatsapp
पूर्वराजाको सक्रियताबारे दाहाल- भाइमारा को हो ? मूर्ति चोर को हो ?
राजनीति
Clock ३० फागुन २०८१ | १ मिनेट पाठ
पूर्वराजाको सक्रियताबारे दाहाल- भाइमारा को हो ? मूर्ति चोर को हो ?
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले 'भाइमारा, मूर्ति चोर'हरूको चुरीफुरी बढेको अभिव्यक्ति दिएका छन्।
Whatsapp
दाहालको चाहना : कांग्रेस र एमालेले ८४ को चुनावमा गठबन्धन गरून्
राजनीति
Clock ०९ फागुन २०८१ | १ मिनेट पाठ
दाहालको चाहना : कांग्रेस र एमालेले ८४ को चुनावमा गठबन्धन गरून्
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस