केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन आजै बस्ने केन्द्रीय कमिटीको बैठकबाट अधिकार सम्पन्न कार्यदल गठन गर...
नेतृत्वका विषयमा बहस सार्वजनिक भए पनि, सहकार्य र सभ्यताको भाषा उनीहरूको अनुहारले बोलेको छ। यी तस्बिरले देखाउँछन्, विचार फरक भए पनि सम्बन्ध बिग्रनु पर्दैन। राजनीति असहमतिमा पनि सहमत हुन सक्ने कला हो।
महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य एवं पार्टीको बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले बैठकपछि सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै यस्तो बताएका हुन्।
अविरल वर्षाका कारण सदरमुकाम बेसीसहरस्थित जिल्ला कारागारको पर्खाल भत्किएपछि असुरक्षित बनेका १०८ जना कैदीबन्दीलाई छिमेकी जिल्ला तनहुँ र कास्की स्थानान्तरण गरिएको छ।
यिनीहरूबिच भूगोल फरक भए पनि सङ्घर्ष, बलिदान र आदर्शको आधार भने समान छ। मण्डेलाले श्वेत सत्ताविरुद्ध लड्दा २७ वर्ष जेल जीवन भोगे, अधिकारीले वर्गीय उत्पीडनको विरुद्ध आवाज उठाउँदा १७ वर्ष जेल जीवन भोगे।