# sampadakiya
ज्यानमारा वायु
सम्पादकीय
Clock ०६ असार २०८२ | ३ मिनेट पाठ
ज्यानमारा वायु
नेपालीले सहज जीवन यापन गर्न पाएका छैनन्। पूरा आयु बाँच्नका निम्ति तिनका अगाडि अनेकन् बाधा छन्।
Whatsapp
विपक्षीलाई सुन
सम्पादकीय
Clock ०५ असार २०८२ | ३ मिनेट पाठ
विपक्षीलाई सुन
संसदीय व्यवस्था भएका मुलुकमा सरकार सत्तापक्षको र संसद्चाहिँ विपक्षीको भन्ने मान्यता रहँदै आएको छ।
Whatsapp
वैदेशिक सहायताको विकल्प
सम्पादकीय
Clock ०४ असार २०८२ | ३ मिनेट पाठ
वैदेशिक सहायताको विकल्प
नेपाल आर्थिक दृष्टिले असजिलो अवस्थाबाट गुज्रिरहेको छ। यही कारण मुलुकको विकास निर्माण मात्र हैन, दैनन्दिन गतिविधि सञ्चालन गर्न पनि विदेशी सहायताको भर पर्नु हाम्रो बाध्यता बनेको छ।
Whatsapp
स्वदेशी आँपको महिमा
सम्पादकीय
Clock ०१ असार २०८२ | ४ मिनेट पाठ
स्वदेशी आँपको महिमा
यतिबेला विशेषगरी तराई क्षेत्रमा आँप खाने मौसम सुरु भएको छ। फल्ने फलाउने काम तराईमा भए पनि यहाँको आँप सिंगै मुलुकभर पुग्ने गरेको छ।
Whatsapp
चीन-अमेरिका व्यापार युद्धविरामको सन्देश
सम्पादकीय
Clock ३० जेष्ठ २०८२ | ३ मिनेट पाठ
चीन-अमेरिका व्यापार युद्धविरामको सन्देश
ट्रम्पको ‘सन्काहा शैली’ का जानकार धेरै देशले ‘पर्ख र हेर’ को नीति अपनाए। उनीहरू प्रतिक्रिया दिइहाल्न तयार भएनन्। तर अमेरिकासँग अरबौँ डलरको व्यापार फाइदा उठाइरहेको चीन भने ‘जस्तालाई तस्तै’ शैलीमा प्रस्...
Whatsapp
नागरिकतामा सामयिक सुधार
सम्पादकीय
Clock २९ जेष्ठ २०८२ | ४ मिनेट पाठ
नागरिकतामा सामयिक सुधार
नागरिकता राज्यबाट सबै अधिकार प्राप्त गर्न आवश्यक पर्ने पहिलो अधिकार हो। जुन व्यक्ति नागरिकताबिहीन हुन्छ त्यो राज्यबिहीन हुन्छ।
Whatsapp
विश्वविद्यालयमा द्रुतमार्गको नियुक्ति
सम्पादकीय
Clock २८ जेष्ठ २०८२ | ४ मिनेट पाठ
विश्वविद्यालयमा द्रुतमार्गको नियुक्ति
त्रिभुवन विश्वविद्यालय अनुसन्धानको उत्कृष्ट केन्द्र बनाउने उद्देश्यले अनुसन्धान र विद्यावारिधि गरेका उपप्राध्यापक भित्र्याउने तयारीमा छ।
Whatsapp
सचेतन शक्ति
सम्पादकीय
Clock २६ जेष्ठ २०८२ | ३ मिनेट पाठ
सचेतन शक्ति
सचेतन चेतनासँग सम्बन्धित छ। जुन ज्ञान पनि हो। सोझो अर्थमा भन्दा कुनै पनि कुरामा जानिबुझी सतर्क हुनु मात्र नभई जागरुक हुनुसमेत सचेतन अवस्था हो।
Whatsapp
खाद्य स्वच्छताको सन्देश
सम्पादकीय
Clock २५ जेष्ठ २०८२ | ४ मिनेट पाठ
खाद्य स्वच्छताको सन्देश
खाद्य गुणस्तरको महत्त्व र आवश्यकता सबै सरोकारवालालाई बुझाउने, पुर्‍याउने उद्देश्यले विश्वभर हरेक वर्ष जुन ७ मा खाद्य स्वच्छता दिवस मनाइँदै आएको छ।
Whatsapp
प्रदेशमा पनि संघकै रोग
सम्पादकीय
Clock २३ जेष्ठ २०८२ | ३ मिनेट पाठ
प्रदेशमा पनि संघकै रोग
भर्खरै जारी बजेटमा सांसदहरूका मनोमानी योजनामा ५० अर्बभन्दा बढी रूपैयाँको बजेट विनियोजन भएको खुलेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस