# sampadakiya
अमेरिकी नेपालीको अराजकता
सम्पादकीय
Clock १० असोज २०८१ | ४ मिनेट पाठ
अमेरिकी नेपालीको अराजकता
संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन गएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अमेरिकामा रहेका केही नेपालीले गरेका अपमानजनक व्यवहार निन्दनीय छ।
Whatsapp
अरूलाई बचाउँदा मात्र बाँच्छ मानिस
सम्पादकीय
Clock ०७ असोज २०८१ | ४ मिनेट पाठ
अरूलाई बचाउँदा मात्र बाँच्छ मानिस
एक चिया चम्चा मह बनाउन १२ कर्मी माहुरीले आफ्नो पूरै जीवनकाल लगाउनुपर्छ। यी माहुरीको जीवन ६ देखि आठ साताको मात्र हुन्छ।
Whatsapp
संविधान समस्या होइन
सम्पादकीय
Clock ०३ असोज २०८१ | ५ मिनेट पाठ
संविधान समस्या होइन
मुलुकको नयाँ संविधान १० औं वर्षमा प्रवेश गरेको छ। संविधानको प्रयोगका हिसाबले एक दशकको अनुभव खासै उत्साहजनक छैन।
Whatsapp
बालिका बचाऔं
सम्पादकीय
Clock २८ भदौ २०८१ | ३ मिनेट पाठ
बालिका बचाऔं
पछिल्ला दिनमा नियमितजसो बालबालिका यौनजन्य गतिविधिमा दुरूपयोग भएका समाचार सार्वजनिक भइरहेका छन्। कहिले खाजाघरमा त कहिले मसाज र अन्य व्यवसायमा तिनलाई दुरूपयोग गरेको पाइन्छ।
Whatsapp
जुम्लीको ‘मौरी व्यंग्य’
सम्पादकीय
Clock २७ भदौ २०८१ | ४ मिनेट पाठ
जुम्लीको ‘मौरी व्यंग्य’
आफूले पालेका मौरी धमाधम मर्न थालेपछि चिन्तित भएका जुम्ली किसानमा यतिबेला अबचाहिँ समाधान निस्कने आशा पलाएको छ।
Whatsapp
कुत असुल्नेको स्वर्ग!
सम्पादकीय
Clock २३ भदौ २०८१ | ४ मिनेट पाठ
कुत असुल्नेको स्वर्ग!
नियम नमान्नेले दण्ड पाउनु कानुनी शासनको पालना नै हो। तर यहाँ न्यौपानेले लगाएको आरोपमा गम्भीर कुरा के छ भने उनले गल्ती गर्नुअघि नै ट्राफिक प्रहरीले सतर्क गराउन सक्थे।
Whatsapp
तीजको लहर
सम्पादकीय
Clock २१ भदौ २०८१ | ५ मिनेट पाठ
तीजको लहर
सौभाग्य र समृद्धिको कामनासहित मनाइने नेपाली नारीहरूको महान् पर्व तीजको रौनक छ यतिबेला मुलुकभर।
Whatsapp
थामेले बजाएको खतराको घण्टी
सम्पादकीय
Clock ०२ भदौ २०८१ | ४ मिनेट पाठ
थामेले बजाएको खतराको घण्टी
शुक्रबार हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५मा सामान्य खोलामा गेग्रानसहित आएको ठुलो बाढीले थामे गाउँ नै बगाएको छ।
Whatsapp
पीडितकाे पर्खाइ
सम्पादकीय
Clock ३२ साउन २०८१ | ४ मिनेट पाठ
पीडितकाे पर्खाइ
मुलुकमा बृहत् शान्ति सम्झौताको १८ औं वर्षमा आएर संक्रमणकालीन न्याय प्रक्रिया टुंगो लगाउने गरी बुधबार कानुनमा संशोधन भएको छ।
Whatsapp
सार्वजनिक संस्थानको सर्मनाक स्थिति
सम्पादकीय
Clock ३१ साउन २०८१ | ३ मिनेट पाठ
सार्वजनिक संस्थानको सर्मनाक स्थिति
हाम्रो सरकारले अहिले पनि धेरै सार्वजनिक संस्थानहरू चलाउँछ। उड्नेमा जहाजदेखि खानेपिउनेमा दुधघिउसम्मको उत्पादन सरकारले गर्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस