खासगरी होलोग्राममा ठ्याक्कै मान्छे देखिने र उसले चाहिने सूचना दिने गरेको दृश्य त हलिउडले धेरैअघि कल्पना गरिसकेको हो। तर अब त्यसका लागि हलिउड नै कुरिरहनु नपर्ने भएको छ।
मासुप्रति आशक्त व्यक्तिहरूमा चिनी रोग अर्थात् टाइप २ डायबिटिजको सम्भावना बढी हुने अध्ययनले देखाएको छ। तर अध्ययन पूर्ण रूपमा बहुआयामिक नभएका हुनाले यसमा शंका गर्ने ठाउँ रहेको केही वैज्ञानिकहरूले बताएका...
दिनमा एकदेखि दुई पटकसम्म पाइखाना जान बाध्य पार्नेमा तिनको पेटमा रहेका माइक्रोबायोमले भूमिका खेल्ने गर्छ। जसलाई कमभन्दा कम पाइखाना जाने अवस्था आउँछ, उनीहरूको आन्द्रामा दिसा टाँसिन्छ।
पृथ्वीमा त टेक्टोनिक प्लेटका कारण नियमित रूपमा भुइँचालो जाने गरेको हामी सबैलाई थाहा भएकै कुरा हो तर चन्द्रमामा पनि भुइँचालो जाने गरेको खुलासा हालै नासाले गरेको छ।
पार्किन्सन्स रोगबाट सताइएकी आमालाई रगतको खाँचो परेपछि भारत हैदरावादकी विजयन्ती वसन्ता मोगली ले आफ्नै रगत लिइदिन चिकित्सकसँग आग्रह गरिन्। तर, भारतको कानुनले उनलाई यो अनुमति दिएन।
ईशापूर्व २७०० र २१८० ताका इजिप्टको एबुसिर स्थित चिहानमा गाडिएका ६९ मानिसको कंकाल अध्ययन गरिएको थियो। तीमध्ये आधा कागजका काम गर्नेहरू (अहिलेको भाषामा भन्दा लेखक)मा डाढको समस्या देखिएको थियो।