काठमाडौंको मन्डिखाटारस्थित युरेसियन स्कूलमा सम्पन्न कार्यक्रममा नेपालका समकालीन १२ कविले श्रमिकहरूको जीवन, संघर्ष र गरिमा उजागर गर्ने कविता प्रस्तुत गरेका थिए।
संगीताले शास्त्रीय गायनमार्फत ‘पलेँटी’लाई सांगीतिक प्रस्तुति दिनेछिन्। उनी ‘पलेँटी’को कलाकार टोलीका साथ खयाल, ठुमरी र केही आधुनिक गीतको अभ्यासमा जुटिरहेकी छन्।