याद आउँछ पल्पल् सम्झना आउँछ, भनेर के गरूँ। समय बित्छ जीवन बित्छ, बाध्यता ऐजेरु। बिर्सेको छैन एक पोको तेलले, महिना नै काटेको। क्षमता बढ्यो सम्झना रह्यो, मन नै फाटेको।
काजी र म प्राय थर्डपोल टे«किङ अफिसमा बसिरहेका हुन्थ्यौ। १० अप्रिल १९९५ का दिन पनि रणबहादुर खत्री (काजी) र म अफिसमै थियांै। उनलाई सबैले काजी नै भनेर बोलाइने गरिन्थ्यो। यहाँ पनि काजी नै भनेर उल्लेख गर...