श्रम स्विकृतिबिना नै खेलाडी मैदान उतारिएपछि विवाद सिर्जना भएको खेलमा एफसी चितवनले जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा सुखद सुरुआत गरेको छ।
तत्कालीन राजा वीरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्र शाहमा फेरि राजा बन्ने महत्त्वाकांक्षा जाग्दा उनको पक्षमा शुक्रबार राजावादीले काठमाडौंमा प्रदर्शन गर्दा अराजकता र हिंसात्मक गतिविधि भयो।