# Nagariknews
इतिहासमा केसम्म भएन
विचार
Clock ०९ साउन २०८२ | ८ मिनेट पाठ
इतिहासमा केसम्म भएन
करिब एक दशक राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले राजनीतिमा फर्कन चाहना राखेपछि प्रधानमन्त्री बन्न मिल्ने कि नमिल्ने भन्ने विषयमा राष्ट्रिय राजनीतिक चासो बढेको छ।
Whatsapp
‘विद्या र मलाई पार्टी सदस्यताबाटै वञ्चित गर्नु उस्तै हो’
अन्तर्वार्ता
Clock ०९ साउन २०८२ | १७ मिनेट पाठ
‘विद्या र मलाई पार्टी सदस्यताबाटै वञ्चित गर्नु उस्तै हो’
भीम रावलविना सुदूर पश्चिमको राजनीति नेकपा (एमाले) का निम्ति अधुरो लाग्थ्यो। उनी अहिले एमालेबाट निकालिएका छन्।
Whatsapp
‘क्वाक’ पशु चिकित्सकबाट जोखिम
विचार
Clock ०९ साउन २०८२ | ४ मिनेट पाठ
‘क्वाक’ पशु चिकित्सकबाट जोखिम
‘क्वाकरी’ अर्थात् नक्कली। चिकित्सा क्षेत्रमा आर्थिक लाभ लिने ध्येयले उचित योग्यता वा इजाजतपत्रविना अभ्यास गर्ने व्यक्तिलाई चिनाउन ‘क्वाक’ शब्द प्रयोग हुन्छ।
Whatsapp
शीर्ष हुने अवसर गुमायो संकटाले
खेल
Clock ०९ साउन २०८२ | २ मिनेट पाठ
शीर्ष हुने अवसर गुमायो संकटाले
संकटा क्लबले छिमेकी प्रतिद्वन्द्वी मच्छिन्द्र क्लबलाई नतिजा सुम्पिएसँगै एन्फा यु–१६ युथ लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।
Whatsapp
‘ओझेलमा परेका प्रजातान्त्रिक योद्धा’
राजनीति
Clock ०९ साउन २०८२ | ४ मिनेट पाठ
‘ओझेलमा परेका प्रजातान्त्रिक योद्धा’
काठमाडौंबाट नजिकै रहेकाले उप्रेती ११ वर्षको हुँदा नै अध्ययनका लागि काठमाडौं आएका थिए।
Whatsapp
नेपाल र भारतबीच डोपिङविरुद्ध संवाद सुरु
खेल
Clock ०९ साउन २०८२ | २ मिनेट पाठ
नेपाल र भारतबीच डोपिङविरुद्ध संवाद सुरु
डोपिङ नियन्त्रणका लागि खेलकुदमा सन्देश फैलाउने उद्देश्यले नेपाल र भारतबीच डोपिङविरुद्ध संवाद सुरु भएको छ।
Whatsapp
नेपाली सेपाकतात्रो टोलीलाई स्वर्णसहित दुई पदक
खेल
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
नेपाली सेपाकतात्रो टोलीलाई स्वर्णसहित दुई पदक
नेपाली सेपाकतात्रो टोलीले थाइल्यान्डमा जारी ३८औं आइएसटिएफ विश्व च्याम्पियनसिपमा बिहीबार समान स्वर्ण र रजत गरी दुई पदक जितेको छ।
Whatsapp
प्रधानमन्त्री रोजगार कार्यक्रममा महँगा विज्ञ
राजनीति
Clock ०९ साउन २०८२ | ३ मिनेट पाठ
प्रधानमन्त्री रोजगार कार्यक्रममा महँगा विज्ञ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमातहतको प्रधानमन्त्री रोजगार कार्यक्रमले निकै महँगा विज्ञ नियुक्ति गरी गत आर्थिक वर्ष २०८१/८२ मा तलबभत्तामा मात्रै ठुलो खर्च गरेको पाइएको छ।
Whatsapp
सुपुर्दगी सन्धि पुनरावलोकन गर्न नेपाल-भारत सहमत
राजनीति
Clock ०९ साउन २०८२ | ५ मिनेट पाठ
सुपुर्दगी सन्धि पुनरावलोकन गर्न नेपाल-भारत सहमत
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निश्चित भएको चर्चासँगै दुई मुलुकबिचको ‘सुपुर्दगी सन्धिको पुनरवलोकन गर्ने तथा पारस्परिक कानुनी सहायता’को पाठलाई अन्तिम रूप दिने सहमति भएको छ।
Whatsapp
निर्यात निरन्तरता
सम्पादकीय
Clock ०९ साउन २०८२ | ४ मिनेट पाठ
निर्यात निरन्तरता
निर्यात व्यापारमा सम्भावना भएर पनि नेपालले यसमा खोजी गरेको छैन। हाम्रो मुलुकले नयाँनयाँ क्षेत्र पहिचान गरी निर्यात व्यापार बढाउन सक्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस