स्थानीय जनप्रतिनिधिदेखि केन्द्रीयस्तरका नेताहरू विकासका ठुल्ठूला गफ हाँक्छन्। ग्रामीण पूर्वाधार विकासदेखि ठुल्ठूला सहरी योजनाका बारेमा भाषण दिएर थाक्दैनन् नेता र जनप्रतिनिधिहरू पनि।
नेपाल पर्वतै पर्वतको धनी देश हो। डाँडामध्ये सयौँ निकै अग्ला छन्। जसमा विश्वको सर्वोच्च शिखर मानिने सगरमाथासमेत पर्छ। सबै डाँडा हिमाल हुँदैनन्। जसमा हिउँ जम्छ त्यो मात्र हिमाल भनिन्छ। नेपाल यस्तै हिमाल...
यति गरे मेरो गोजीमा पैसा हुनेछ, दिमागमा ज्ञान हुनेछ, मुटुमा दया रहनेछ, अनुहारमा आत्मविश्वास जीवन्त हुनेछ र आत्मामा जिम्मेवारी बोधले साम्राज्य स्थापना गर्नेछ।’
चिन्नेका लागि साग नचिन्नेका लागि झार बन्छ, हिजो सजाएको गलाको हार आज भार बन्छ।
यस्तै हो महोदय, यहाँ पाइलापाइलामा डर छ, हिंड्न नजाने दैलाठेला पनि तरवारको धार बन्छ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला सर्वसम्मत भएका छन्।