सर्वोच्च अदालतले बहुप्रतीक्षित मुद्दा संवैधानिक निकायमा ५२ जनाको नियुक्तिमा पाँच न्यायाधीशको संवैधानिक इजलासले बुधबार मध्य रातमा तीन थरी रायसहितको फैसला गरेको छ।
प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक समितिले सङ्गठित अपराधको रूपमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४’ को कार्यान्वयन अवस्थाबारे अध्ययन गर्ने भएको छ।