# Nagarik
महिनावारी विभेदले किशोरी तथा महिलाको अधिकार हनन
स्वास्थ्य
Clock ०१ फागुन २०८१ | ३ मिनेट पाठ
महिनावारी विभेदले किशोरी तथा महिलाको अधिकार हनन
महिलाको जैविक रूपमा हुने मासिक चक्र या महिनावारीका समयमा हुने विभिन्न खाले विभेदले महिला तथा किशोरीको मानव अधिकार हनन भएको दाबी गरिएको छ।
Whatsapp
‘मिसन-२०२६’ का खेलाडीलाई उत्प्रेरणा
खेल
Clock ०१ फागुन २०८१ | १ मिनेट पाठ
‘मिसन-२०२६’ का खेलाडीलाई उत्प्रेरणा
‘मिसन-२०२६’ अन्तर्गत विशेष तयारी प्रशिक्षणमा रहेका खेलाडीलाई लक्षित गरिएको उत्प्रेरणात्मक कार्यक्रम बुधबार सम्पन्न भएको छ।
Whatsapp
हिमाली बास्केटबल शुक्रबारदेखि
खेल
Clock ०१ फागुन २०८१ | १ मिनेट पाठ
हिमाली बास्केटबल शुक्रबारदेखि
प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ।
Whatsapp
खराब लय नदोहोर्‍याउने अठोट
खेल
Clock ०१ फागुन २०८१ | ५ मिनेट पाठ
खराब लय नदोहोर्‍याउने अठोट
गत कात्तिकमा महिला साफ च्याम्पियनसिपको फाइनलमा पराजित भएको तीन महिनापछि नै नेपाली टोली घरेलु मैदानमा अर्को प्रतियोगिताको तयारीमा छ।
Whatsapp
माओवादी: सहर पसे, रहर फेरे
राजनीति
Clock ०१ फागुन २०८१ | ५ मिनेट पाठ
माओवादी: सहर पसे, रहर फेरे
तत्कालीन माओवादीले २०५२ फाल्गुन १ गते सशस्त्र द्वन्द्वको बिउ रोपेको रोल्पाको होलेरी र सिंगो रोल्पा आज पनि उस्तै अपेक्षाहरू सँगालेर बसेको छ।
Whatsapp
रेडक्रस खोटाङको सभापतिमा जोशी
समाज
Clock ०१ फागुन २०८१ | १ मिनेट पाठ
रेडक्रस खोटाङको सभापतिमा जोशी
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित भएका छन्।
Whatsapp
भ्रष्टताको यात्रा
सम्पादकीय
Clock ०१ फागुन २०८१ | ४ मिनेट पाठ
भ्रष्टताको यात्रा
भ्रष्टाचार मुलुकका निम्ति अभिशाप हो। यसले आम नागरिकलाई पीडामा पार्छ। राष्ट्रको समग्र प्रगतिलाई संकुचित तुल्याउँछ।
Whatsapp
सलोन बस्नेत फिल्म ‘रंगी’ लिएर दर्शकमाझ
कला/साहित्य
Clock ३० माघ २०८१ | ३ मिनेट पाठ
सलोन बस्नेत फिल्म ‘रंगी’ लिएर दर्शकमाझ
फिल्म ‘होस्टल’बाट हिरोका रुपमा उदाएका सलोन बस्नेत यही शुक्रबार अर्थात् फागुन २ गतेबाट ‘डेब्यू’ निर्माण रहेको फिल्म ‘रंगी’ लिएर दर्शकमाझ आउँदैछन्।
Whatsapp
फिल्म ‘पीआर’ को छायांकन
कला/साहित्य
Clock ३० माघ २०८१ | १ मिनेट पाठ
फिल्म ‘पीआर’ को छायांकन
सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने फिल्म ‘पीआर’ को मंगलबारबाट छायांकन सुरु भएको छ।
Whatsapp
अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको तयारी पूरा
खेल
Clock ३० माघ २०८१ | ३ मिनेट पाठ
अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको तयारी पूरा
आगामी फेब्रुअरी १७ देखि घरेलु मैदानमा सुरु हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस