# Nagarik
पर्साको ठोरी साक्षर गाउँपालिका घोषणा
समाज
Clock २२ असार २०८२ | १ मिनेट पाठ
पर्साको ठोरी साक्षर गाउँपालिका घोषणा
ठोरी गाउँपालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरिएको छ।
Whatsapp
स्थानीय तहमा वित्तीय अराजकता
अर्थ
Clock २२ असार २०८२ | ९ मिनेट पाठ
स्थानीय तहमा वित्तीय अराजकता
भरतपुर महानगरपालिकाका उपप्रमुखले आफूले पाउने सुविधा भन्दा तेब्बर बढी वार्षिक पाँच हजार ६ सय १० लिटर इन्धन उपयोग गरेको भेटिएको छ।
Whatsapp
सातबुँदे कार्यान्वयन गर्न कांग्रेस नेतृत्वको सरकार अपरिहार्य : शेखर कोइराला
अन्तर्वार्ता
Clock २२ असार २०८२ | ११ मिनेट पाठ
सातबुँदे कार्यान्वयन गर्न कांग्रेस नेतृत्वको सरकार अपरिहार्य : शेखर कोइराला
नेपाली कांग्रेस नौ महिनापछि केन्द्रीय समिति बैठकमा व्यस्त छ। बैठकमा पार्टी महाधिवेशन, भ्रातृसंगठनहरूको अवस्था, सरकारका कार्यशैली र समसामयिक विषयमा केन्द्रित छ।
Whatsapp
नियात्राकार रञ्जु दाहाललाई ‘चिरञ्जीवी नेपाली स्मृति सम्मान’
कला/साहित्य
Clock २२ असार २०८२ | १ मिनेट पाठ
नियात्राकार रञ्जु दाहाललाई ‘चिरञ्जीवी नेपाली स्मृति सम्मान’
चिरञ्जीवी ‘नेपाली’ स्मृति प्रतिष्ठान चितवनले नियात्राकार रञ्जु दाहाललाई चिरञ्जीवी नेपाली स्मृति सम्मान अर्पिएकाे छ।
Whatsapp
टुक्काकार भेटघाट तथा टुक्कासंग्रह ‘काव्य कलश’  लोकार्पण
कला/साहित्य
Clock २२ असार २०८२ | ३ मिनेट पाठ
टुक्काकार भेटघाट तथा टुक्कासंग्रह ‘काव्य कलश’ लोकार्पण
टुक्का सर्जक भेटघाट तथा टुक्काकार अमृता रसाइली ‘रामदाम’ काे ‘काव्य कलश’ टुक्का कवितासङ्ग्रहकाे लोकार्पण भएकाे छ।
Whatsapp
अतीतको आदर्श वर्तमानको विमर्श
विचार
Clock २२ असार २०८२ | ६ मिनेट पाठ
अतीतको आदर्श वर्तमानको विमर्श
अब हाम्रो समयबाट आदर्श मानिस मात्र होइन, काम पनि हराएको छ। गत साता हाम्रो संसद्बाट ‘कुलिङ अफ पेरियड’ (प्रतीक्षा समय) हरायो।
Whatsapp
वर्षाले सात राजमार्ग अवरुद्ध, १० प्रभावित
अर्थ
Clock २२ असार २०८२ | ४ मिनेट पाठ
वर्षाले सात राजमार्ग अवरुद्ध, १० प्रभावित
केही दिन यता देशभरि सक्रियभइरहेको मनसुनले ठाउँठाउँमा सडक यातायात पूर्ण रूपमै अबरुद्ध गराएको छ भने केही ठाउँमा राष्ट्रिय राजमार्ग नै प्रभावित भएका छन्।
Whatsapp
साइक्लिङ संघको अध्यक्षमा पौडेल
खेल
Clock २२ असार २०८२ | १ मिनेट पाठ
साइक्लिङ संघको अध्यक्षमा पौडेल
कृष्णगोपालले २४ मत र संगीत श्रेष्ठले दुई मत पाए । कुल २७ मत खसेको मध्ये एक मत भने बदर भएको थियो ।
Whatsapp
मन्त्रालयको ‘हराएको’ गाडीमा महन्थ
राजनीति
Clock २२ असार २०८२ | ३ मिनेट पाठ
मन्त्रालयको ‘हराएको’ गाडीमा महन्थ
स्रोतका अनुसार श्रमले गाडी खोजिदिन भन्दै गृहलाई चिठी लेखेपछि महन्थका सहयोगीहरूले उक्त गाडी मन्त्रालयमा लगेर बुझाएका थिए।
Whatsapp
तारकेश्वरद्वारा खेलकर्मी सम्मानित
खेल
Clock २२ असार २०८२ | १ मिनेट पाठ
तारकेश्वरद्वारा खेलकर्मी सम्मानित
तारकेश्वर नगरपालिकाले १४औं राष्ट्रपति रनिङ शिल्डमा राम्रो प्रदर्शन गर्ने आफ्ना नगरभित्रका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस