# Nagarik
आगामी सोमबारदेखि सहिद स्मृति कराते
खेल
Clock २२ चैत्र २०८१ | १ मिनेट पाठ
आगामी सोमबारदेखि सहिद स्मृति कराते
ललितपुरमा आगामी सोमबारदेखि सहिद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता हुने भएको छ।
Whatsapp
शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित
शिक्षा
Clock २२ चैत्र २०८१ | ५ मिनेट पाठ
शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित
हालै माध्यमिक शिक्षा परीक्षा (एसइई) सम्पन्न भएको छ। आगामी असार पहिलो साता नतिजा प्रकाशन गर्ने भनिएको छ। तर अनिश्चितकालका लागि भन्दै शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका कारण एसइई नतिजा प्रकाशनको तालिका प्...
Whatsapp
बैंककमा ओली-मोदी भेटवार्ता: सम्बन्ध सुधारमा सहयोगी हुने विश्वास
राजनीति
Clock २२ चैत्र २०८१ | ३ मिनेट पाठ
बैंककमा ओली-मोदी भेटवार्ता: सम्बन्ध सुधारमा सहयोगी हुने विश्वास
प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले थाइल्यान्डको राजधानी बैंककमा गरेको भेटवार्ता दुई देशबिचको सम्बन्ध सुधार र विस्तारमा सहयोगी हुने विश्लेषण गर्न थालिएको छ।
Whatsapp
नेपालको खाद्य परीक्षणलाई भारतद्वारा मान्यता
अर्थ
Clock २२ चैत्र २०८१ | ३ मिनेट पाठ
नेपालको खाद्य परीक्षणलाई भारतद्वारा मान्यता
निर्यात गर्ने वस्तुको परीक्षण गर्न भारत जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। भारत सरकारले नेपालको प्रयोगशालामा गरिएको परीक्षणलाई मान्यता दिने निर्णय गरेको भारतीय दूतावासले जनाएको छ।
Whatsapp
अप्रिलमै प्रधानमन्त्री ओलीको भारत भ्रमण!
राजनीति
Clock २२ चैत्र २०८१ | ३ मिनेट पाठ
अप्रिलमै प्रधानमन्त्री ओलीको भारत भ्रमण!
प्रधानमन्त्री केपी शर्मा ओलीले यही अप्रिलको अन्तिम साता भारत भ्रमण गर्ने सम्भावना बढेको छ।
Whatsapp
केही फरक चरित्रमा देखिंदै छिन् अभिनेत्री भट्ट
कला/साहित्य
Clock २१ चैत्र २०८१ | २ मिनेट पाठ
केही फरक चरित्रमा देखिंदै छिन् अभिनेत्री भट्ट
फिल्म ‘रणवीर’ बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री सुपुष्पा भट्टले पछिल्लो फिल्म ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्र निर्वाह गरिन्।
Whatsapp
कसका लागि तीनकुने प्रदर्शन?
विचार
Clock २१ चैत्र २०८१ | ६ मिनेट पाठ
कसका लागि तीनकुने प्रदर्शन?
चैत १५ गतेको तीनकुने आन्दोलन अराजक, हिंसक एवं पीडादायी बन्यो। राजावादी विवादास्पद छविका दुर्गा प्रसाईको कमान्डमा सञ्चालित थियो त्यो।
Whatsapp
महानगरमा गुरागाईं हाजिर: मेयरका प्रहरीले रोके, जनप्रतिनिधिले भित्र्याए
समाज
Clock २१ चैत्र २०८१ | ८ मिनेट पाठ
महानगरमा गुरागाईं हाजिर: मेयरका प्रहरीले रोके, जनप्रतिनिधिले भित्र्याए
काठमाडौं महानगरपालिकाको कार्यालयमा बिहीबार अनौठो दृश्य देखियो। तीन महिना १४ दिनपछि पुनः कार्यालयमा हाजिर हुन आएका प्रमुख प्रशासकीय अधिकृतलाई महानगर प्रहरीले कार्यकक्षमा पस्न अवरोध गरेपछि कर्मचारीले नै...
Whatsapp
वार्ताको भुलभुलैयामा शिक्षक र सरकार
शिक्षा
Clock २१ चैत्र २०८१ | ४ मिनेट पाठ
वार्ताको भुलभुलैयामा शिक्षक र सरकार
निकै शालीन, सौम्य र रचनात्मक रूपमा नाचगान गर्दै शिक्षकहरूले दोस्रो दिनको सडक आन्दोलनलाई निरन्तरता दिए।
Whatsapp
फापरमा फलिफाप
सम्पादकीय
Clock २१ चैत्र २०८१ | ३ मिनेट पाठ
फापरमा फलिफाप
जुम्लाबाट खबर आयो-मार्सी चामलभन्दा फापरको पिठो महँगोमा बिक्न थाल्यो। मार्सी उसै पनि जुम्लाको पहिचान हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस