# Nagarik
पन्ध्र कविकाे संयुक्त कवितासङ्ग्रह ‘समय भित्रको समय’ लाेकार्पण
कला/साहित्य
Clock १४ वैशाख २०८२ | १ मिनेट पाठ
पन्ध्र कविकाे संयुक्त कवितासङ्ग्रह ‘समय भित्रको समय’ लाेकार्पण
महालक्ष्मी साहित्य समाजले १५ कविकाे संयुक्त कवितासङ्ग्रह ‘समय भित्रको समय’ लाेकार्पण गरेको छ।
Whatsapp
स्रष्टा बलराम पोखरेलको पन्ध्राैं कृति ‘आत्मवृत्तान्त जीवनी’ लोकार्पण
कला/साहित्य
Clock १४ वैशाख २०८२ | १ मिनेट पाठ
स्रष्टा बलराम पोखरेलको पन्ध्राैं कृति ‘आत्मवृत्तान्त जीवनी’ लोकार्पण
बरिष्ठ साहित्यकार बलराम पोखरेलको पछिल्लो कृति ‘आत्मवृत्तान्त जीवनी’को लोकार्पण भएको छ ।
Whatsapp
लोकतन्त्र कमजोर भएकै हो?
विचार
Clock १४ वैशाख २०८२ | ४ मिनेट पाठ
लोकतन्त्र कमजोर भएकै हो?
१९औँ लोकतन्त्र दिवस भर्खरै मनाइएको छ। तर लोकतन्त्र पुनर्बहालीको यतिका वर्षपछि पनि नेपालको राजनीतिक अवस्था भने २०६२/६३ सालको जस्तै संवेदनशील ठाउँमा आइपुगेको छ।
Whatsapp
पिटर र गियोङ्गमिनलाई ट्रायथलन उपाधि
खेल
Clock १४ वैशाख २०८२ | २ मिनेट पाठ
पिटर र गियोङ्गमिनलाई ट्रायथलन उपाधि
अस्ट्रियाका पिटर लुफतेन्सटेनर र कोरियाकी गियोङ्गमिन पार्कले एसिया कप ट्रायथलन कप तथा दक्षिण एसियाली च्याम्पियनसिपको उपाधि जितेका छन्।
Whatsapp
नन्दादेवी, घनश्याम र पूजा ‘नागरिक नायक’
समाज
Clock १४ वैशाख २०८२ | १० मिनेट पाठ
नन्दादेवी, घनश्याम र पूजा ‘नागरिक नायक’
नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले यस वर्षको ‘नागरिक नायक–२०८२’ सम्मान तीन जनालाई प्रदान गरेको छ।
Whatsapp
पुनर्निर्माण दशक: एक नायक लक्ष्मण बस्नेत
समाज
Clock १३ वैशाख २०८२ | ५ मिनेट पाठ
पुनर्निर्माण दशक: एक नायक लक्ष्मण बस्नेत
सरकारले भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण गर्न पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो।
Whatsapp
पुनर्निर्माण दशक: भूकम्पले के सिकायो?
समाज
Clock १३ वैशाख २०८२ | ६ मिनेट पाठ
पुनर्निर्माण दशक: भूकम्पले के सिकायो?
नयाँ वर्षसँगै कर्णालीको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारी सो क्षेत्रका करिब नौ हजार पुराना र नयाँ घरहरूको बिमा गराउन जुटेका छन्।
Whatsapp
पुनर्निर्माण दशक: काँचुली फेरेका सामुदायिक विद्यालय
शिक्षा
Clock १२ वैशाख २०८२ | ७ मिनेट पाठ
पुनर्निर्माण दशक: काँचुली फेरेका सामुदायिक विद्यालय
सरकारले पुनर्निर्माणका लागि यकिन गरेका सात हजार ६ सय ८८ विद्यालयमध्ये सात हजार ६ सय ६० विद्यालयको निर्माण सम्पन्न भइसकेको छ। निर्माण बाँकी ३० वटा मध्ये १६ वटा निर्माणाधीन छन् भने १४ विद्यालय पुनर्निर्...
Whatsapp
पुनर्निर्माण दशक: पुनर्निर्माणमा दाताकै भर
समाज
Clock १२ वैशाख २०८२ | १४ मिनेट पाठ
पुनर्निर्माण दशक: पुनर्निर्माणमा दाताकै भर
दातृ निकाय, मित्रराष्ट्र र विकास साझेदारबाट करिब चार खर्ब १० अर्ब रूपैयाँबराबरको प्रतिबद्धता आयो। २०७२ को भूकम्पपछिको पुनर्निर्माणमा दाताकै सहयोगले भरथेग भयो।
Whatsapp
केन्द्रीकृत मानसिकताको तगारो
विचार
Clock १२ वैशाख २०८२ | ५ मिनेट पाठ
केन्द्रीकृत मानसिकताको तगारो
२०७२ सालको संविधानमा समावेश गरिएको संघीयताले शासन शैलीमा ऐतिहासिक परिवर्तन ल्यायो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस