# Nagarik
धेरै माया दिए पनि थोरै हुने रै’छ!
कला/साहित्य
Clock ०९ जेष्ठ २०८२ | १ मिनेट पाठ
धेरै माया दिए पनि थोरै हुने रै’छ!
धेरै माया दिए पनि थोरै हुने रैछ, नजोखिने नभरिने माया यस्तै रैछ। तिम्रो मनमुटुभित्र ठाउँ नभाको बेला, अमृत जस्तो माया पनि जहर हुँदोरैछ।
Whatsapp
भारतीय हक्कीको सहयोग
खेल
Clock ०९ जेष्ठ २०८२ | १ मिनेट पाठ
भारतीय हक्कीको सहयोग
भारतीय हक्कीले बिहीबार नेपाल हक्की संघलाई सहयोगस्वरूप खेल सामाग्री हस्तान्तरण गरेको छ।
Whatsapp
अराजनीतिक अभ्यासमा भण्डारी र पुन
विचार
Clock ०९ जेष्ठ २०८२ | ७ मिनेट पाठ
अराजनीतिक अभ्यासमा भण्डारी र पुन
भण्डारीको रणनीति भने पार्टीभित्र ओलीलाई चुुनौती दिन नसक्ने तर ओलीसँग असन्तुष्ट रहेका ठूलै पंक्तिको सहयोगले आगामी महाधिवेशनबाट पार्टी अध्यक्ष चुनिने रहेको छ।
Whatsapp
मोबाइल कुलतले मानसिक समस्या
विचार
Clock ०९ जेष्ठ २०८२ | ५ मिनेट पाठ
मोबाइल कुलतले मानसिक समस्या
बालबालिकाले इन्टरनेट, सामाजिक सञ्जालमा हरेक दिन लामो समय बिताएपछि उनीहरूलाई यसको ‘कुलत’ लाग्न सक्छ, रक्सीको कुलत जस्तै।
Whatsapp
प्रधानमन्त्री, गृहमन्त्री र अख्तियारकै नाममा अध्यागमनमा घुस असुली
राजनीति
Clock ०९ जेष्ठ २०८२ | ६ मिनेट पाठ
प्रधानमन्त्री, गृहमन्त्री र अख्तियारकै नाममा अध्यागमनमा घुस असुली
विमानस्थल अध्यागमन कार्यालयबाट प्रधानमन्त्री, गृहमन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा पैसा असुली भइरहेको विषयमा सबैतिर मौनता साँधिएको छ।
Whatsapp
भ्रष्ट अनि लुटेराकै जहिल्यै गुलाम गर्नुस्, जयजयकार भन्दै तिनलाई फूल छर्नुस्!
कला/साहित्य
Clock ०८ जेष्ठ २०८२ | २ मिनेट पाठ
भ्रष्ट अनि लुटेराकै जहिल्यै गुलाम गर्नुस्, जयजयकार भन्दै तिनलाई फूल छर्नुस्!
भ्रष्ट अनि लुटेराकै जहिल्यै गुलाम गर्नुस्, जयजयकार भन्दै तिनलाई फूल छर्नुस्। यो देश बेची खाने दलाल तस्करहरूकै, झोले बनी सधैँभरि तिनकै शरण पर्नुस्।
Whatsapp
नेपालीपनले म यसरी भक्कानिन्छु!
कला/साहित्य
Clock ०८ जेष्ठ २०८२ | ५ मिनेट पाठ
नेपालीपनले म यसरी भक्कानिन्छु!
कला, साहित्य र संस्कृतिले कुनै पनि जाती वा भाषीको परिचयलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ।
Whatsapp
खोटाङमा कवि कुन्ता शर्मालाई सम्मान
कला/साहित्य
Clock ०८ जेष्ठ २०८२ | २ मिनेट पाठ
खोटाङमा कवि कुन्ता शर्मालाई सम्मान
नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले नेपाली साहित्यकाे क्षेत्रमा पुर्‍याएकाे याेगदानकाे कदर गर्दै कवि शर्मालाई र पूर्व कार्यक्रम संयोजक भएकाले चाम्लिङलाई सम्मान गरेको बताए।
Whatsapp
सकियो नेपाल-भारत सम्बन्धमा दुईदिने अन्तर्राष्ट्रिय सेमिनार
समाज
Clock ०८ जेष्ठ २०८२ | २ मिनेट पाठ
सकियो नेपाल-भारत सम्बन्धमा दुईदिने अन्तर्राष्ट्रिय सेमिनार
नेपाल र भारतका अग्रणी विद्वान्, अनुसन्धानकर्ता, प्राध्यापक र शिक्षाविद्लाई एकसाथ ल्याएर समाजशास्त्रीय ज्ञान आदानप्रदान गर्ने उद्देश्यले आयोजित सेमिनारमा ७० भन्दा बढी पेपर प्रस्तुत गरिएको थियो।
Whatsapp
युवा पलायन रोक्ने पाँच सूत्र
विचार
Clock ०८ जेष्ठ २०८२ | १२ मिनेट पाठ
युवा पलायन रोक्ने पाँच सूत्र
नेपालमा राजनीतिक स्थिरता, सुशासन र औद्योगिकीकरण तथा रोजगार वृद्धिमा अपेक्षा गरेअनुसारको उपलब्धि हासिल नभए पनि अन्य धेरै पक्षमा व्यापक प्रगति भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस