# Nagarik
विपी राजमार्ग पुनर्निर्माणमा जाइकाले सघाउने
अर्थ
Clock १२ असार २०८२ | ४ मिनेट पाठ
विपी राजमार्ग पुनर्निर्माणमा जाइकाले सघाउने
गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण भत्किएको विपी राजमार्गको एक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनर्निर्माण गरिदिने भएको छ।
Whatsapp
‘राजावादी गतिविधिलाई असंवैधानिक भन्नु गलत’
अन्तर्वार्ता
Clock १२ असार २०८२ | १ मिनेट पाठ
‘राजावादी गतिविधिलाई असंवैधानिक भन्नु गलत’
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले राजावादीका गतिविधिलाई असंवैधानिक भन्नु गलत हुने बताएका छन्।
Whatsapp
जासुसीका लागि एआई
समाज
Clock १२ असार २०८२ | २ मिनेट पाठ
जासुसीका लागि एआई
चिनियाँ जासूसी सेवाका संस्थाहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)माथि ठूलो लगानी गर्न थालेका छन्।
Whatsapp
खेलाडीलाई लागू पदार्थ दुरूपयोगसम्बन्धी प्रशिक्षण
खेल
Clock १२ असार २०८२ | २ मिनेट पाठ
खेलाडीलाई लागू पदार्थ दुरूपयोगसम्बन्धी प्रशिक्षण
लागू औषध प्रयोगबारे सचेतना फैलाउन नेपाली खेलाडीहरूलाई लागू पदार्थ दुरूपयोगसम्बन्धी एकदिने प्रशिक्षण दिइएको छ।
Whatsapp
उपत्यकासहित देशभर बढ्दै हैजा र झाडापखाला
स्वास्थ्य
Clock ११ असार २०८२ | २ मिनेट पाठ
उपत्यकासहित देशभर बढ्दै हैजा र झाडापखाला
गर्मी बढेसँगै उपत्यकामा झाडापखालाका बिरामी बढ्न थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।
Whatsapp
मनास्लु र वारियर्सलाई उपाधि
खेल
Clock ११ असार २०८२ | १ मिनेट पाठ
मनास्लु र वारियर्सलाई उपाधि
मनास्लु र वारियर्सले मंगलबार एसडब्लुएससी एसइई थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
Whatsapp
गीतकार ‘आस्था’ले गीतैमा भनिन्, ‘लाखौं चोट दियौ तिमीले तर चोटमै माया गर्छु’
कला/साहित्य
Clock ११ असार २०८२ | १ मिनेट पाठ
गीतकार ‘आस्था’ले गीतैमा भनिन्, ‘लाखौं चोट दियौ तिमीले तर चोटमै माया गर्छु’
सारिका घिमिरे र शिवराज गौतमको सुमधुर स्वर रहेको लाखौं चोट गीतमा रोजन सुन्दास, सुरज सुर्खेती लगायतले मोडलिङ गरेका छन्।
Whatsapp
टेबल टेनिस टोली उज्बेकिस्तान जाँदै
खेल
Clock ११ असार २०८२ | १ मिनेट पाठ
टेबल टेनिस टोली उज्बेकिस्तान जाँदै
नेपालका ६ खेलाडीले उज्बेकिस्तानमा हुने एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९औं संस्करणमा प्रतिस्पर्धा गर्ने भएका छन्।
Whatsapp
भ्रष्टाचारकाे महामारी
विचार
Clock ११ असार २०८२ | ५ मिनेट पाठ
भ्रष्टाचारकाे महामारी
निजी स्वार्थ वा लाभका लागि सार्वजनिक पद र अधिकार दुरूपयोग भ्रष्टाचार हो।
Whatsapp
'हर्ष' को टाइटल र प्रदर्शन मिति घोषणा
कला/साहित्य
Clock ०९ असार २०८२ | २ मिनेट पाठ
'हर्ष' को टाइटल र प्रदर्शन मिति घोषणा
एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस