बेलायतमाबसोबास गर्ने अभिनेता टङ्क धमाला पछिल्लो समय चर्चामा छन्। उनले अभिनय गरेको ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरूमा मार्च ७ देखि प्रदर्शन भइरहेको छ।
जुम्लाको तातोपानी गाउँपालिका- ६ धौलापानी गाउँका विष्णुदत्त न्यौपाने अहिले होर्डिङबोर्ड, साइनबोर्ड, टेवुलप्लेट, नेमप्लेट र भेत्ते लेख्न कार्य व्यस्त देखिन्छन्।
झण्डा बेचिन्छ, स्वाभिमानी शिर बेचिन्छ, टुक्राटुक्रा पारेर मेरो देशको शरीर बेचिन्छ।
कहाँ गयो कानुन, कहाँ गयो नेताको बाचा, धर्मको नाममा सरकारबाट नै मन्दिर बेचिन्छ।
थाहा छ– मेरो परिवारको दुई जना मान्छे मर्यो राजा फाल्ने आन्दोलनमा। दुई जना अरू मर्यो मधेश आन्दोलनमा गोली लागेर। चार जना परिवार गुमायो तर केही पाएन। न शहीद घोषणा गर्यो, न रकम पैसा दियो?