ढलेपछि तिम्रो प्रेमको घर के हाल हुन्छाै होला, सकिंदा सँगै जिउने रहर के हाल हुन्छाै होला। अहिले त मेरो बोली नसुनी ननिदाउने तिमी, म मरेको पुग्यो भने खबर के हाल हुन्छ होला।
‘कसले लेखेको? कस्तो डायरी?’ म छक्क पर्दै प्रश्नमाथि प्रश्न गर्छु। ‘मेरी आमा टिचिङ अस्पतालमा सरसफाइको काम गर्नुहुन्छ। म नर्सिङ पढ्दै छु। घर झापा, हाल कोटेश्वर बस्छौं आमा र म। बुबा झापातिरै बस्नुहुन्छ।’...