# Lokarpan
जसले कुकृत्य ढाक्न निर्धालाई हिरासत पठायो!
कला/साहित्य
Clock १७ माघ २०८१ | २ मिनेट पाठ
जसले कुकृत्य ढाक्न निर्धालाई हिरासत पठायो!
बदला लिनै अहंता मिसाई गलत तागत पठायो, ढाकेर आफ्नो अनुहार बजारमा इज्जत पठायो। थाहा छ उही हो अपराधी भ्रष्टाचारी र देशद्रोही, जसले कुकृत्य ढाक्न निर्धालाई हिरासत पठायो।
Whatsapp
अभागी
कला/साहित्य
Clock १२ पौष २०८१ | २ मिनेट पाठ
अभागी
उषाको जोवन देखेर लठ्ठ परेका उमाकान्त पत्नीलाई सारै माया गर्थे भने छोरा उत्सवलाई पटक्कै रुचाउँदैनथे।
Whatsapp
कवि सुशिला शर्मा ‘शिलु’को ‘म अझै जीवित रहेछु’ सार्वजनिक
कला/साहित्य
Clock २० असोज २०८१ | १ मिनेट पाठ
कवि सुशिला शर्मा ‘शिलु’को ‘म अझै जीवित रहेछु’ सार्वजनिक
कवि सुशिला शर्मा ‘शिलु’ को पहिलो कवितांग्रह ‘म अझै जीवित रहेछु’ सार्वजनिक भएको छ।
Whatsapp
आख्यानकार सुमन वर्षाको ‘अभ्यन्तर’ लाेकार्पण
कला/साहित्य
Clock २० असोज २०८१ | २ मिनेट पाठ
आख्यानकार सुमन वर्षाको ‘अभ्यन्तर’ लाेकार्पण
आख्यानकार सुमन वर्षाको ‘अभ्यन्तर’ कथासंग्रहकाे लाेकार्पण भएको छ।
Whatsapp
दुबईमा साहित्यकार कल्पना काफ्लेको ‘अशान्त धड्कन’ लोकार्पण
कला/साहित्य
Clock २९ साउन २०८१ | १ मिनेट पाठ
दुबईमा साहित्यकार कल्पना काफ्लेको ‘अशान्त धड्कन’ लोकार्पण
साहित्यकार कल्पना काफ्लेको मुक्तकसङ्ग्रह ‘अशान्त धड्कन’ दुबईमा लोकार्पण भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस