खोटाङबाट प्रदेशसभामा निर्वाचित भई भौतिक पूर्वाधारमन्त्री बनेका भूपेन्द्र राई आफ्नो जिल्लाको विकास निर्माण योजना पहिचान गर्न महत्त्वका साथ लागिपरेका छन्।
कोसी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीविरुद्धको रिट निवेदन दर्ता गर्न खोज्दा सर्वोच्च अदालत प्रशासनले आइतबार दरपीठ (दर्ता गर्न नमिल्ने) आदेश दिएको छ।
विदेश जान मन्त्रीस्तरका व्यक्तिले समेत अवैध बाटो अपनाउने गरेको उदाहरण भर्खरै कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको मुद्दाले प्रस्ट पारेको छ।
प्रहरीले कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीलाई मानव तस्करीमा अनुसन्धान सुरु भएपछि १३ वर्षअघि रातो पासपोर्ट बेचिएको प्रकरण पनि स्मरणको विषय बनेको छ।
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीहरूको महान् चाड बडादसैँको शुभअवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर...
कोसी प्रदेशमा विपद् प्राधिकरण गठन गर्न एमालेले माग गरेको छ। सत्तारुढ एमालेका कोसी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईको नेतृत्वको टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई शनिबार ध्याकर्ष...